20 Apr 2020
Admission Call
कोरोना -१९ को विश्वव्यापी समस्याका कारण त्रिवि र यस अन्तर्गतका सम्पूर्ण संस्थासहित केन्द्रीय गणित विभागका सम्पूर्ण दैनिक कार्यहरू केही समयदेखि बन्द रहँदै आएको सर्वविदितै छ । यसले गर्दा, विभागद्वारा सन्ध्याकालीन समयमा संचालित एम फिल को भर्ना कार्यक्रमसमेत प्रभावित भएको छ । सो कार्यक्रममा भर्ना हुन चाहेर पनि आवश्यक प्रक्रियाका लागि विभागमा उपस्थित हुन असमर्थ (एम ए /एम एस्सी ) गणितमा कम्तिमा द्वितीय श्रेणीमा उत्तिर्ण विद्यार्थीहरूलाई २०७७/०१/११ भित्र उक्त कार्यक्रमका कार्यक्रम संयोजक प्रा डा चेतराज भट्टज्यूलाई सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।
प्रा डा टंकनाथ धमला
प्रमूख
गणित केन्द्रीय विभाग , त्रिवि किर्तिपूर
विभाग सबैको सुरक्षित बसाइको कामना गर्दछ । स्वस्थ बसौं, सुरक्षित रहौं ।
प्रा डा टंकनाथ धमला
प्रमूख
गणित केन्द्रीय विभाग , त्रिवि किर्तिपूर
विभाग सबैको सुरक्षित बसाइको कामना गर्दछ । स्वस्थ बसौं, सुरक्षित रहौं ।